सत्ता बाहिर रहेका २७ दल को सामुहिक बिरोध सभा अनि राजसंस्था पुनस्थापना को माग गर्दै राप्रपा नेपाल ले गरेको शक्तिप्रदर्सन पछि आज (२०६९ असर १) असन्तुष्ट बैद्य पक्षको उपस्थिति बिना एकिकृत नेकपा माओवादीले बिशाल जनसभाको आयोजना गरेको छ | उक्त सभाका केहि तस्बिरहरु तल समाबेश गरियको छ | कार्यक्रममा थुप्रै कार्यकर्ता र समर्थक को उपस्थिति देख्न सकिन्छ |



