Read on your Language

Thursday, June 7, 2012

अराजकताले देशमा राज गर्दै गर्दा :: Chitwan's Incident

यो देश मात्र होइन, यो मेरो देशमा हिजोआज नया नया परिघटनाहरु देख्न अनि सुन्न पाइन्छ | यहाँ आएर हामीले हिजो (२०६९ जेष्ठ २४) चितवन मा भएको घटनाको थोरै बिस्लेशण गर्ने प्रयास गर्दै छौ |

बिरोध को लागि जे गरे पनि हुनी भाछ नेपालमा | छापा मर्न जादा पनि अब त पहिले नै सूचना दिनु पर्ने अरे , तेस्तै संदेश दियो हिजोको घटनाले | राजास्व अनुसन्धानको लागि गएर (Quick Squad) द्रुत टोलिको छापालाई लिएर गाडी जलाउने काम मात्र भएन, सर्बसाधारण को सुरक्षा को लागि बनाइएका प्रहरी बिट पनि जलाईयो |

आफै बोल्ने केहि तस्बीरहरु लाई समाबेश गर्ने प्रयास गरिएको छ ..

झडपमा भएका घाइते 

जलाईएको प्रहरी बिट 

ब्यापरीद्वारा जलाईएको सवारीसाधन 

तोडफोड

बदलिए सोच हाम्रो, बदलिन्छ संसार यो :: त्यसैले राम्रो, असल र सभ्य सोच को निर्माण गर्दै जाऔ  | यो अराजकताले देशलाई मार्छ |  देश नै नरहे हामी कहाँ रहन्छौ  र |


0 comments:

Post a Comment

Have Your Say !

--> Anonymous Comments will not be addressed, so put your name before commenting !

Mikasha's Search Engiene