Read on your Language

Showing posts with label Bandh in Chitwan. Show all posts
Showing posts with label Bandh in Chitwan. Show all posts

Thursday, June 7, 2012

अराजकताले देशमा राज गर्दै गर्दा :: Chitwan's Incident

यो देश मात्र होइन, यो मेरो देशमा हिजोआज नया नया परिघटनाहरु देख्न अनि सुन्न पाइन्छ | यहाँ आएर हामीले हिजो (२०६९ जेष्ठ २४) चितवन मा भएको घटनाको थोरै बिस्लेशण गर्ने प्रयास गर्दै छौ |

बिरोध को लागि जे गरे पनि हुनी भाछ नेपालमा | छापा मर्न जादा पनि अब त पहिले नै सूचना दिनु पर्ने अरे , तेस्तै संदेश दियो हिजोको घटनाले | राजास्व अनुसन्धानको लागि गएर (Quick Squad) द्रुत टोलिको छापालाई लिएर गाडी जलाउने काम मात्र भएन, सर्बसाधारण को सुरक्षा को लागि बनाइएका प्रहरी बिट पनि जलाईयो |

आफै बोल्ने केहि तस्बीरहरु लाई समाबेश गर्ने प्रयास गरिएको छ ..

झडपमा भएका घाइते 

जलाईएको प्रहरी बिट 

ब्यापरीद्वारा जलाईएको सवारीसाधन 

तोडफोड

बदलिए सोच हाम्रो, बदलिन्छ संसार यो :: त्यसैले राम्रो, असल र सभ्य सोच को निर्माण गर्दै जाऔ  | यो अराजकताले देशलाई मार्छ |  देश नै नरहे हामी कहाँ रहन्छौ  र |


Mikasha's Search Engiene