Read on your Language

Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

Wednesday, September 15, 2010

नटुटाेस् र नफुटाेस् .... A national poem by Mikasha

A Poem by Sharad Kafle "Mikasha"
Type            : National Type Poem
Language     : Nepali
Requirement :  Unicode of Nepali/Hindi Language



गणतन्त्र नेपाल हेर छ उज्यालाे मात्र िदनमा
अध्याराे रातभिर छ याे िवद्ुत संकटकालमा
देशमा ठूलाे प्याकेज ल्याउँछु भन्छन् नेता द्वेय
१० बर्षमा १०,००० िवद्धुत िबजुली उत्पादन हुन्छ रे

बाेल्ने मुखकाे काम हाे, बाेल्याे जनताले सुने
त्यही बाेलाइकै भरमा िहजाे ठूलाे मतदान गरे
कहाँकाे काँग्रेस कहाँ माअाेवादी कहाँ एमाले
एक मधेश एक प्रदेश अडान िलयाे फाेरमले

एकै कम्युिनष्ट पार्टी िथयाे टुिक्रयाे १२ भन्दा बढी
गणातन्त्र ल्याउँछु भन्छन् अाउँछ त्याे कसरी
ठूलाे भनीएकाे पार्टी अाज प्रितपक्ष हाे
जनअान्दाेलन २ काे भावना खै कता उल्मलीयाे



जनता जनताकाे संयाेजनबाट बनेकाे छ देश याे
सत्ताधारी सम्पूर्ण दललाइ बुजाउनुपर्छ एउटा कुराे
देश भन्नु जनता हुन् जनताकाे साथ टुट्ला है
१४ अञ्चल ७५ िजल्लाकाे नेपाल फुट्ला है



तर, पृथ्वीनारायण शाहले फेरी िलन नपराेस् जन्म
िदगाे शािन्त छाअाेस् नेपालमा युगाैँयुग सम्म


त्यसैले, 

देश भन्नु जनता हुन् जनताकाे साथ नटुटाेस्

१४ अञ्चल ७५  िजल्लाकाे नेपाल नफुटाेस्


Copyright, Sharad Kafle "Mikasha"

For the convienience I have uploaded the poem in the form of PNG formatted image. You comment had assist to to upgrade the publication.

Waiting for comments.....No other than Mikasha...

Thank You!

Mikasha's Search Engiene